काठमाण्डु – ओडिशास्थित कीट विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा भारतीय राष्ट्रिय मानव अधिकार आयोगले उच्चस्तरीय छानबिन गर्न निर्देशन दिएको छ । ओडिशास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कीट विश्वविद्यालयमा १६ फेब्रुअरीमा लम्सालको रहस्यमयी मृत्यु भएको घटनासँगै नेपाली विद्यार्थीमाथि भएको आक्रमणबारे छानबिन गर्न आयोगले निर्देशन दिएको छ । प्रकृतिका आफन्तले भारतको राष्ट्रिय मानव…