काठमाण्डु, ललितपुर र भक्तपुरसहित ३५ जिल्लामा बाढीको जोखिम

काठमाण्डु– आज असार १२ गते बिहीबार देशका ३५ जिल्ला र आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ३५ जिल्लामा बाढी आउन सक्ने पूवार्नुमान गरेको छ । आज मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाण्डु, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र झापा, इलाम,…