कुमारी बैंक र क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्रबीच सम्झौता

काठमाण्डु – कुमारी बैंक लिमिटेड र भाटभटेनी टंगाल काठमाण्डुस्थित क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के ल्याब) बीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई ल्याबबाट प्रदान गरिने विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता बमोजिम ल्याबबाट प्रदान गरिँदै आएका सेवाहरूमा ग्राहकलाई आन्तरिक ल्याब टेस्टमा २०% र बाह्य ल्याब टेस्टमा १०% सम्म छुट दिने सम्बन्धमा…