काठमाण्डु – गण्डकी प्रदेशको राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली २०८२ लाई स्थगन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता जयप्रसाद पौडेलले दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले राइड सेयरिङ तथा सेल्फ ड्राइभ स्थगन नगर्न अन्तरिम आदेश जारी गरेको छ…