काठमाण्डु- सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु बनाएर गएको भूकम्पको क्षति विवरण संकलन सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोकका अनुसार भूकम्पको क्षति विवरण संकलन सुरु गरिएको हो । प्रहरीले अहिलेसम्म मानवीय र भौतिक क्षतिको जानकारी नआएको जनाएको छ । जिल्ला प्रसाशन कार्यालयले पनि क्षतिबारे बुझ्ने काम भइरहेको जनाएको छ । शुक्रबार बिहान २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड…