विराटनगरमा नेविसंघका २ गुटबीच कुटाकुट, बञ्चरो प्रहारबाट कोइराला पक्षका विद्यार्थी घाइते

काठमाण्डु – विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका २ समूहबीच कुटाकुट भएको छ । नेविसंघ मोरङका सभापति सरोज पोखरेल र चुले भाइ भनिने आयुष दाहाल सहितको टोली क्याम्पस एकाइ गठन गर्न भन्दै बिहीबार क्याम्पस पुगेको अवस्थामा अर्को पक्षले आक्रमण गरेको छ । सभापति शेरबहादुर देउवा पक्षका विद्यार्थीबाट वरिष्ठ…