काठमाण्डु - जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले नवलपरासी पश्चिमको देउराली नवल, चितवनको शक्तिखोर र पाल्पाको बलड्याङगढी क्षेत्रका खोला तथा नदीमा आकस्मिक रूपमा बाढी आउने सम्भावना देखिएकाले त्यहाँका बासिन्दालाई दिउँसोसम्मै सतर्कता अपनाउन आग्रह गरेको छ । बाढी महाशाखाले बिहीबार ती स्थानहरूमा बाढी आउन सक्ने चेतावनी जारी गरेको छ । ‘पछिल्लो १–३ घण्टामा नवलपरासी…