सेनाको राष्ट्रिय साइबर सुरक्षा गोष्ठी सञ्चालन

काठमाण्डु – नेपाली सेनाले बिहीबार राष्ट्रिय साइबर सुरक्षा गोष्ठी २०८२ सञ्चालन गरेको छ । जङ्गी अड्डामा प्रधानसेनापति अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा पाँचौं संस्करणको १ दिवसीय ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८२’ सञ्चालन भएको हो । सूचना तथा प्रविधिको तीव्र विकास र विस्तारले मानवीय जीवनलाई सहज बनाउनुका साथै साइबर आक्रमण र साइबर अपराधका घटनाहरूले जोखिम समेत बढाएको…