चिनियाँ लगानीमाथि अंकुश लगाउने आदेशमा अमेरिकी राष्ट्रपति ट्रम्पको हस्ताक्षर

काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रविधि र महत्त्वपूर्ण पूर्वाधारजस्ता रणनीतिक क्षेत्रमा चिनियाँ लगानीमाथि अंकुश लगाउने आदेशमा हस्ताक्षर गरेका छन् । विश्वका २ ठूला अर्थतन्त्रबीच बढ्दो व्यापार तनाव र रणनीतिक प्रतिस्पर्धाका बेला ट्रम्पले यस्तो आदेशमा हस्ताक्षर गरेका हुन् । ह्वाइट हाउसले भनेको छ, ‘यसको उद्देश्य अमेरिकी राष्ट्रिय सुरक्षा हितलाई विशेष गरी चीनजस्ता मुलुकबाट उत्पन्न खतराहरूबाट…