विप्लव भन्छन्-कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो

काठमाण्ड - फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपा माओवादी ‘गुलाफ’ चुनावचिन्ह लिएर प्रचारप्रसारमा व्यस्त छ । नेकपा माओवादीले प्रचारप्रसार, जनपरिचालन र आफ्ना वैचारिक प्रस्तावहरू जनतामाझ पुर्‍याउने अभियान तीव्र बनाएको छ । माओवादीका महासचिव विप्लवका अनुसार माघ ६ गतेपछि नै चुनावी गतिविधि औपचारिक रूपमा सुरु भइसकेको छ । विप्लवले…