राष्ट्रिय बिमा बोर्डका अध्यक्ष लुईटेलको राजीनामा स्वीकृत (मन्त्रिपरिषद्का ७ निर्णयसहित)

काठमाण्डु- सरकारले भन्सार महशुल नियमावली, २०८१ र राहदानी (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गरेको छ। कात्तिक २५ गते आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद् विधेयक समितिबाट सुझावसहित आएका ती विधेयकहरु स्वीकृत गरेको हो । सोमबार सो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय बिमा बोर्डका अध्यक्ष…