काठमाण्डु – अमेरिकाका अमेरिकी सैन्य रणनीतिअन्तर्गतको इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर लेफ्टिनेन्ट जनरल जोशुआ एम.रुडले नेपाल भ्रमण गरे लगत्तै भारतीय दुई सुरक्षा निकायका प्रमुखले पनि नेपाल भ्रमण गर्ने मिति तय भएको छ । भारतीय सेनाका प्रमुख उपेन्द्र द्विवेदी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक अमृत मोहनप्रसाद नेपाल आउने मिति तय भएको हो । दुवै…