काठमाण्डु-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली नेतृत्वको सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता अगाडि बढाउन लागेको बताएका छन् । प्रेस सेन्टर नेपालले आइतबार हेटौंडामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले एसपीपीलाई अहिलेको प्रधानमन्त्रीले सैद्धान्तिक सहमति जनाएर अगाडि बढाउन खोजेको बताए । ‘एसपीपी अगाडि बढाउनु गम्भीर चिन्ताको विषय हो । यो सरकार आफ्नो कुर्सी बचाउनका निम्ति…