काठमाण्डु – दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने १ व्यक्ति पक्राउ परेका छन् । वैदेशिक रोजगारमा दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङको गंगाजमुना गाउँपालिका–४ घर भई काठमाण्डुको तार्केश्वर नगरपालिका–१० मनमैजु हिलेटोल बस्ने ३० वर्षीय सन्जिव गुरूङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । गुरूङले दुबई पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट नगद १९ लाख ७० हजार…