काठमाण्डु-राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी छ । बैठक बाहिर पार्टीका कार्यकर्ताले सभापति रवि लामिछाने पक्राउ गरेको लामो समय बितिसक्दा पनि कुनै ठोस निर्णय लिन नसकेको भन्दै दबाब दिएका छन् । पार्टी कार्यालय घण्टीघरमा पुगेर केही कार्यकर्ता प्लेकार्डसहित बसिरहेका छन् । कार्यकर्ताहरूले रविलाई न्याय, सहकारी पीडितको रकम फिर्ता र सबै भ्रष्टहरूलाई जेल नहालेसम्म आन्दोलन…