चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल : नेपाल र लेबनान तथा म्यानमार र किर्गिस्तान खेल्दै

काठमाण्डु- चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबलमा बिहीबार दुई खेल हुँदैछ । पहिलो खेल म्यानमार र किर्गिस्तानबीच हुनेछ भने दोस्रो खेल नेपाल र लेबनान तथा खेल्दैछन् । पहिलो खेल दिउँसो २ बजे म्यानमार र किर्गिस्तानबीच तथा दोस्रो खेल नेपाल र लेबनानबीच बेलुका ६ बजे शुरू हुनेछ । प्रतियोगिता अन्तर्गतका खेल दशरथ रङ्गशालामा हुँदै आएका छन् । म्यानमार…