२७२४मा पुग्यो सेयर बजार, ९ कम्पनीमा सर्किट

काठमाण्डु– सोमबार सेयर बजारमा हरियाली छाएको छ । यस दिन नेप्से ३० अंकले बढ्दा परिसुचक २७२४ बिन्दुमा पुगेर रोकियो । आज १ करोड ८० लाख कित्ता सेयर किनबेच हुँदा १० अर्बको कारोबार भएको छ । कारोबारमा आएका १६६ कम्पनीको सेयर उकालो लागेको छ भने ७४ कम्पनीको सेयर घटेको छ । यस्तै ४ कम्पनीको सेयर मूल्य…