राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डु - राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपकुलपति भण्डारीविरुद्ध १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको हो । अख्तियारको अनुसन्धानअनुसार डा. भण्डारीले प्रतिष्ठानमा एमआरआई मेसिन खरिदमा घोटाला गरेको प्रमाण फेला परेको छ । यस प्रकरणमा डा. भण्डारीसहित…