बाढी र पहिरोले यी राजमार्ग अझै अवरुद्ध

काठमाण्डु - बाढी र पहिरोको कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अझै सुचारु हुन सकेको छैन । नेपाल प्रहरीका अनुसार बीपी राजमार्गमा पर्ने काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ माम्तीखोला, बुलढुंगा र डालावेशी तथा सिन्धुलीको नेपालथोक खण्डमा पहिरोका कारण सडक अहिले पनि अवरुद्ध छ । त्यस्तै कोशी राजमार्गमा पर्ने सङ्खुवासभाको मकालु गाउँपालिका–३ एकुवा र भोटखोला गाउँपालिका–४ बरूणमा खसेको…