उडिसा पुगेर प्रकृतिका बुवा सुनिलले भने – हामीलाई न्याय चाहियो, अरु केही होइन

काठमाण्डु – भारतको उडिसास्थित कीट विश्वविद्यालयको छात्राबासमा मृत भेटिएकी विद्यार्थी प्रकृति लम्सालका बुवा सुनिल लम्सालले न्याय चाहिएको बताएका छन् । छोरी प्रकृतिको निधनपछि विश्वविद्यालय पुगेका बुवा सुनिलले एसियन न्युज इन्टरनेसनल (एनएनआई) संवाददातासँग कुरा गर्दै घटनाबारे छानबिन भइरहेको बताइएको जानकारी दिए । उनले भने, ‘अनुसन्धान भइरहेको छ, पोस्टमार्टम रिपोर्ट चाँडै आउनेछ । उनलाई दुर्व्यवहार र भावनात्मक…