काठमाण्डु – जापान सरकारको सहयोगमा सञ्चालित छात्रवृत्ति कार्यक्रम (जेडीएस) अन्तर्गत नेपालका १४२ निजामती कर्मचारीले छात्रवृत्तिमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् । सोमबार जेडीएस नेपाल र जेडीएस आल्मुनाई एशोसिएशन नेपाल (जेडिसान) को संयुक्त आयोजनामा लाजिमपाटमा सामाजिक कार्यक्रम गर्दै अध्ययनको विवरण सार्वजनिक गरिएको छ । हालसम्म १४२ जना कर्मचारीले स्नातकोत्तर तह अध्ययन पूरा गरेका र हाल जापानमा…