काठमाण्डु- सडक विभाग र काठमाडौं महानगरपालिकाले जडीबुटी–पेप्सीकोला खण्डभित्र सडक सीमामा रहेका भित्रका संरचना हटाउन अल्टिमेटम दिएपछि अहिले धमाधम हटाउन थालिएको छ । ३५ दिनको अल्टिमेटम दिएपछि अहिले घरधनी आफैंले संरचना हटाउन थालेका हुन् । अधिकांशले भने अझै हटाउन मानेका छैनन् । सीमा क्षेत्रभित्र नक्सा पासविना बनाइएका अनधिकृत संरचना व्यक्ति आफैँले हटाउनुपर्ने र त्यसका लागि ३५…