नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आईतबार नेप्से परिसूचक ११ दशमलव ०६ अंकले घटेर २ हजार ६२९ दशमलव ८९ बिन्दुमा कायम भएको छ । आईतबार ३१३ कम्पनीको १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर ८६ हजार ६३६ पटक खरिदबिक्री भएर ९ अर्ब १३ करोड ७४ लाख…