काठमाण्डु – खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले हेटौंडाको राप्ती नदीबाट पर्सा र बारा जिल्लामा पानी आपूर्ति सम्भाव्यता अध्ययन गर्ने भएको छ । अध्ययनका लागि विभागले परामर्शदाताबाट आशय पत्र (डेण्डर) आह्वान गरेको छ । खानेपानी मन्त्री प्रदीप यादवको परिकल्पना र पहल अनुसार विभागले पानी आपूर्ति सम्भाव्यता अध्ययन गर्न परामर्शदाताहरूलाई सूचना प्रकाशित गरी डेण्डर…