काठमाण्डु- पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा–११, थानाभर् याङमा ट्रकले अटोलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने उनका छोरासहित २ जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा मकवानपुरको मनहरि गाउँपालिका–६ खयरघारी की ३५ वर्षीया पूजा बम्जनको मृत्यु भएको हो । चितवनतर्फ जाँदै गरेको ना ४ ख. २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह.…