काठमाण्डु सत्तारूढ नेपाली कांग्रेसले पनि गणतन्त्रका पक्षमा सभा गर्ने भएको छ । कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गणतन्त्रको पक्षमा सभा गर्ने निर्णय भए पनि कुन मिति र स्थानमा गर्ने भन्ने तय भइसकेको छैन । ‘गणतन्त्रका पक्षमा सभा गर्ने भन्ने भएको छ । तर, मिति र स्थान तोकिसकेको छैन,’ बैठकमा सहभागी संसदीय दलका प्रमुख सचेतक श्याम…