सर्वोच्चद्वारा पाथीभरा केबलकार निर्माणविरुद्धको रिट दर्ता गर्न अस्वीकार

काठमाण्डु – सर्वोच्च अदालतले पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । आदिवासी कानुन व्यवसायी संघका तर्फबाट लक्ष्मी तामाङले दायर गरेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले दर्ता गर्न अस्विकार हुने आदेश गरेका हुन् । पोखरेलले उस्तै विषयसँग सम्बन्धित विवाद विचाराधीन भएको कारण देखाउँदै निवेदन दर्ता गर्न अस्वीकार गरेका हुन् ।…