नारायणी नदीमा हामफालेकी महिलाको सकुशल उद्धार

काठमाण्डु – पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा हामफालेकी महिलाको मंगलबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । जिल्लाको प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने ३५ वर्षिय अनिता हरिजन त्रिवेणी ब्यारेजबाट नारायणी नदीमा हामफालेकी हुन् । घटनाबारे जानकारी पाउनासाथ बीओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको कमाण्डमा खटिएको सुरक्षा फौजले उनलाई सकुशल उद्वार…