प्राइम सेरामिक्सले पायो ‘अति महत्वपूर्ण उपभोक्ताको सम्मान’

काठमाण्डु - प्राइम सेरामिक्स प्रालीले नेपाल विद्युत प्राधिकरण, मधेश प्रादेशिक कार्यालय जनकपुरद्वारा प्रदान गरिएको अत्यन्त महत्वपूर्ण उपभोक्ताको रूपमा सम्मान प्राप्त गरेको छ । २०७९ मा प्राइम सेरामिक्सले उच्च विद्युत खपतसहित नियमित रूपमा महसुल भुक्तानी गर्दै आउनुका साथै उद्योग क्षेत्रको बृहत् योगदानका आधारमा प्रदेशका उत्कृष्ट १० उपभोक्ताहरूमा पर्न सफल भएको हो । यस उपलब्धिको कदर स्वरूप…