जसप्रित बुमराह आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरिए

काठमाण्डु- भारतीय तीव्र गतिका बलर जसप्रित बुमराह आईसीसी च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अनुसार चोटका कारण बुमराहले च्याम्पियन्स ट्रफी नखेल्ने भएका हुन् । १५ सदस्यीय टोलीमा बुमराहको स्थानमा तेज बलर हर्षित राणा हुने छन् । टोलीमा अर्को परिवर्तन पनि भएको छ । वरुण चक्रवर्तीलाई यशस्वी जायसवालको स्थानमा टोलीमा…