स्थायीजस्तै करार कर्मचारीलाई पनि महंगी भत्ता दिन सर्वाेच्च अदालतको परमादेश

काठमाण्डु – सर्वोच्च अदालतले स्थायी कर्मचारीजस्तै करारका कर्मचारीहरूलाई पनि महंगी भत्ता दिन सरकारका नाममा परमादेश जारी गरेको छ । सर्वाेच्चका न्यायाधीशहरू हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले सोमबार करारका कर्मचारीलाई पनि महंगी भत्ता उपलब्ध गराउन परमादेश जारी गरेको हो । एकीकृत सरकारी कर्मचारी संगठनको तर्फबाट उपाध्यक्ष श्यामप्रसाद सापकोटाले महंगी भत्ताको माग गर्दै सर्वोच्चमा रिट दायर…