५९ वटा स्थानीय तह अझै बजेटविहीन

काठमाण्डु - देशभरका ५९ वटा स्थानीय तहहरूले संवैधानिक व्यवस्थाअनुसार समयमा बजेट ल्याउन नसकेको पाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार संवैधानिक व्यवस्थाअनुसार ५९ स्थानीय तहहरूले चालु आर्थिक वर्षको बजेट ल्याउन नसकेका हुन्। देशभरका ७ सय ५३ स्थानीय तह छन् । स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ बमोजिम १०…