हिमाली भागमा हिमपातको सम्भावना

काठमाण्डु-आज देशभर पश्चिमी वायुका साथै स्थानीयवायुको प्रभाव देखिएको छ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रहने छ । बाँकी भेगको मौसम भने समान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आज दिउँसो आंशिकदेखि साधारणतया बदली हुने छ । कोशी, बागमती,…