काठमाण्डु- साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा रास्वपा सभापति रवि लामिछाने बयानका लागि चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । साहाराको रकम हिनामिना गरेको अभियोगमा सभापति लामिछानेसहित १५ जनाविरूद्ध चितवन जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता भएको छ । व्यक्तिबाहेक छ वटा संस्थाविरूद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ । यसअघि असोज…