राष्ट्रपति पौडेलसँग बेलायती राजकुमारको भेटवार्ता

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका छन् । राष्ट्रपति पौडेल र बेलायतका राजकुमार एडवार्डबीच मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको शीष्टाचार भेटमा उनले भने, ‘जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ, जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न…