नेपालले अमेरिकासँग टी२०आई शृंखला खेल्दै

काठमाण्डु– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले अमेरिका सँग टी–२० आई सिरिज खेल्दैछ । अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले घरेलु टोलीसँग तीन खेलको टी–२० आई सिरिज खेल्ने भएको हो । टी–२० आईमा नेपाल र अमेरिका पहिलो पटक खेल्न लागेका हुन्। सिरिजको पहिलो खेल शुक्रबार बिहान डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा पौने ६ बजे…