काठमाण्डु – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीले ७ दिनभित्र सहकारीबाट लिएको ऋण नतिरे सम्बन्धित व्यक्ति र उसको परिवारलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । समितिले बिहिबार सूचना जारी गर्दै ६ दिनभित्र ऋण तिर्न ‘अल्टिमेटम’ दिएको हो । समितिले निकालेको सूचनामा अन्तिम पटक ऋणी र जमानतकर्तालाई ऋण तिर्न ७ दिनको…