गौतम बुद्ध विमानस्थलबाट उडान गर्न तीन अन्तर्राष्ट्रिय कम्पनीले पाए स्वीकृति

काठमाण्डु-भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न दुई एअरलाइन्स कम्पनीले स्वीकृत पाएको छ । यी दुई कप्पनीहरूले उडान स्वीकृतिसँगै उडान तालिका पनि पाएको छ । गौतम बुद्ध विमानस्थलबाट उडान अनुमति लिइसकेको अर्को एउटा अन्तर्राष्ट्रिय कम्पनीले भने तालिका स्वीकृत गराउन बाँकी छ । यसकासाथै अनुमति पाएकाबाहेक अन्य कम्पनीहरूले पनि उडान अनुमति लिन चासो देखाएको नेपाल नागरिक…