अवैध लागूऔषधसहित ४ जना पक्राउ

काठमाण्डु – देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर ७० मिलिग्रामसहित स्थानीय २२ वर्षीय छोटे रानालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ । सुनसरीको रामधुनी नगरपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर करीब…