काठमाण्डु – बलियो शक्ति निर्माणको अभ्यासमा रहेका मधेश केन्द्रित दलहरूको एकता संवाद समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा समितिका प्रतिनिधिको बैठक सुरु भएको हो । सबै मधेश केन्द्रित दलहरूले एकताका लागि वार्ता समिति बनाएका छन् । समितिको बिहीबारको बैठकमा जसपा, जसपा नेपाल, जनमत, नागरिक उन्मुक्ति, लोसपा, राष्ट्रिय मुक्ति पार्टी…