यस्तो छ ‘महाभोज’को पोस्टर

काठमाण्डु - चलचित्र महाभोजको नयाँ पोस्टर सार्वजनिक गरिएको छ । ट्रेलर रिलिजको पूर्वसन्ध्यामा रिलिज गरिएको पोस्टरमा महाभोजका प्रमुख तीन पात्रहरू दयाहाङ राई, आर्यन सिग्देल र खगेन्द्र लामिछाने छन् । पोस्टरले नेपाली समाजमा विद्यमान सामाजिक संघर्षको चित्रण गरेको छ । पात्रहरूको अनुहारको भावले चिलचित्रमा हुने द्वन्द्व, द्वैध मानसिकता र संघर्षको संकेत गर्छ । दिनेश राउतले निर्देशन…