प्रचण्डले देउवालाई फोन गरे लगत्तै बूढानीलकण्ठ पुगे जनार्दन शर्मा

काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच भेट भएको छ । समसामयिक राजनीतिकका विषयमा छलफल गर्न शर्मा शुक्रबार देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् । देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएकोे शर्माले बताए । यता मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको थालनीको क्रममा देउवाको गृहजिल्ला डडेलधुरा पुगेका प्रचण्डले शुक्रबान बिहान देउवालाई फोन…