काठमाण्डु – सरकारले नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भीड्न दुई वर्ष उमेर बढाउने प्रस्ताव गरेको छ । सरकारले प्रतिनिधि सभामा दर्ता गराएको नेपाल प्रहरी सम्बन्धी विधेयकमा भिड्न पाउने उमेर दुई वर्ष बढाउने प्रस्ताव गरिएको छ । वर्तमान कानुनमा प्रहरीको इन्स्पेक्टर भीड्न २० वर्ष उमेर पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । अहिले…