फेरि पक्राउ परिन आशिका तामाङ

काठमाण्डु – आशिका तामाङ फेरि पक्राउ परेकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकेको धरौटी बुझाएर छुटेकी आशिका तामाङलाई आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान गर्न फेरि पक्राउ गरिएको हो । सोमबार १० हजार धरौटी बुझाएर छुटे लगत्तै तामाङलाई फेरि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । तामाङले धरौटी बुझाए लगत्तै प्रहरी वृत्त…