कस्तो रहला आज दिनभरिको मौसम ? यस्ताे छ पूर्वानुमान

काठमाण्डु - जल तथा माैसम पुर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पुर्वानुमान गरेकाे छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेकाे छ । अहिले बिहान कोसी प्रदेशको पहाडी भूभागको मौसम आंशिक बदली छ।  देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। माैसम पुर्वानुमान महाशाखाले मंगलबार बिहान…