सगरमाथा संवाद सुरु, प्रधानमन्त्रीले गरे उद्घाटन (तस्विरहरू)

काठमाण्डु - जलवायु परिवर्तनको विषयमा छलफल गर्न सगरमाथा संवाद सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गरेका हुन्। जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ नेपाल सरकारले पहिलोपटक सगरमाथा संवादको आयोजना गरेको हो । संवादको प्रमुख नारा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ रहेको…