काठमाण्डु – नेपाली कांग्रेसबाट ऊर्जा जलस्रोत तथा सिंचाईंमन्त्री दीपक खड्का र राज्यमन्त्री पूर्णमान तामाङ ‘कान्छाराम’विरुद्ध परेको उजुरीको छलफल गर्ने एजेण्डा राखेपछि प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक नेपाली कांग्रेसका सांसदहरूले बंक गरेका छन् । प्रतिनिधि सभाको सबैभन्दा ठूलो पार्टी कांग्रेसका सांसदहरूले बंक गरेपछि बैठक कोरम नपुगेर स्थगित भएको छ । २५ सदस्यीय समितिमा निर्धारित समयभन्दा डेढ…