काठमाण्डु- हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको इजरायली मिडियाले संकेत गरेको छ । इजरालयको अखबार टाइम्स अफ इजरायलले आफ्नो समाचारमा हमासको बन्धक सूचीमा एक जना नेपाली रहेको उल्लेख गरेको छ । टाइम्स अफ इजरयालले विपिनको नाम नलिए पनि एक नेपाली भनेको छ । जसको अर्थ उनी नै हुन् भन्ने हुन्छ । विपिन…