अमेरिकी सहायता रोकिँदा नेपालको विकास र पूर्वाधारमा प्रत्यक्ष असर

काठमाण्डु - अमेरिकाले विश्वका विभिन्न देशहरूलाई उपलब्ध गराउँदै आएका सबै प्रकारका वैदेशिक सहायता र अनुदान स्थगित गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सोमबार ४७ औं राष्ट्रपतिको सपथ लिएपछि अमेरिकाले दिँदै आएको वैदेशिक विकास सहायतालाई ९० दिनका लागि स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । आदेशलाई विदेश मन्त्रालयले कार्यान्वयन गर्न आफू मातहतका निकायहरूलाई…