काठमाण्डु- अखिल क्रान्तिकारीको मतगणनामा विवादमा उत्पन्न भएको छ । विवाद पछि अहिले मतगणना रोकिएको छ । शनिबार सम्पन्न निर्वाचनमा कालो मसीले मतदान भएको भन्दै उम्मेदवारका प्रतिनिधिहरूले विरोध गरेका हुन् । विश्वविद्यालय र विशेष प्रदेशको मतगणना सुरु गर्नुअघि निर्वाचन समितिले कालो मसीले मतदान भएको जानकारी गराएपछि उम्मेदवारका प्रतिनिधिहरुले विरोध जनाएका थिए । निर्वाचनका लागि रातो साइनपेन…